नेपाली खोज
शनिबार, माघ १०, २०७७
  • होमपेज
  • गुर्जोको बिरुवा, चूर्ण र चिया वितरण

गुर्जोको बिरुवा, चूर्ण र चिया वितरण

  • Nirmala Karki
  • बिहिबार, कार्तिक ६, २०७७
गुर्जोको बिरुवा, चूर्ण र चिया वितरण

जलेश्वर, ५ कात्तिक: चाडपर्वका बेला बढ्दो भीडभाडबाट हुन सक्ने कोरोना सङ्क्रमणको जोखिमबाट बच्न महोत्तरीको सदरमुकाम जलेश्वरमा आज निःशुल्क गुर्जोको बिरुवा, चूर्ण र चिया वितरण गरिएको छ ।

सिरहा जिल्लाको लहानस्थित आन्तरिक राजस्व कार्यालयका प्रमुख कमलबहादुर राजलवटले आज जलेश्वरमा सर्वसाधारणलाई हजारौ कप गुर्जो चिया खुवाउनाका साथै हात हातमा गुर्जोको बिरुवा र गुर्जोलाई पिसेर बनाएको चूर्णका प्याकेट वितरण गर्नुभएको हो । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका