नेपाली खोज
शुक्रबार, माघ २, २०७७
  • होमपेज
  • गहवामाईको पूजा गर्न लागेको लाम

गहवामाईको पूजा गर्न लागेको लाम

  • Nirmala Karki
  • बुधबार, कार्तिक ५, २०७७
गहवामाईको पूजा गर्न लागेको लाम

पर्सा, ५ कात्तिक । बडा दशैंको अवसरमा वीरगन्जको माइस्थानमास्थित प्रसिद्ध गहवामाई मन्दिरमा कडा सुरक्षा व्यवस्थाकाबीच पूजाअर्चना गर्ना श्रद्धालु भक्तजन । नोबेल कोरोना संक्रमणको कारण देखाउँदै स्थानीय प्रशासनले जिल्लाका सबै शक्तिपिठ तथा मन्दिरहरु बन्द राखिने निर्णय गरेपछि मन्दिर परिसर बाहिरबाटै भक्तजन तथा श्रद्धालुहरु पूजा गर्ने गरेका छन् । तस्वीरः विजय कुमार महतो, रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका