नेपाली खोज
बुधबार, माघ १४, २०७७
  • होमपेज
  • कोरोना संक्रमितको उपचार सरकारले नगर्ने विषयमा प्रधानमन्त्री ओलीको यस्तो भनाई

कोरोना संक्रमितको उपचार सरकारले नगर्ने विषयमा प्रधानमन्त्री ओलीको यस्तो भनाई

  • Nirmala Karki
  • बुधबार, कार्तिक ५, २०७७
कोरोना संक्रमितको उपचार सरकारले नगर्ने विषयमा प्रधानमन्त्री ओलीको यस्तो भनाई

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितले उपचार खर्च आफैं व्यहोर्नुपर्ने निर्णयबारे भ्रम फैलाइएको बताएका छन् । तोकिएका बाहेक अरु संक्रमितले भने कोरोना परीक्षण र उपचारका लागि शुल्क तिर्नुपर्ने सरकारले निर्णय सुनाएको छ ।

स्वयंम सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै नेताहरुले समेत यो निर्णय सच्याउन सरकारसँग माग गरेका छन् । तर, मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्राधनमन्त्री ओलीले भने आफैं खर्च गर्न नसक्नेहरुको उपचार सरकारले गर्ने भनेको स्पष्ट पारे । हेर्नुहोस कार्तिक ५ गतेका मुख्य समाचारहरु :

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका