नेपाली खोज
शुक्रबार, माघ २, २०७७
  • होमपेज
  • प्रमुख निरौलाद्वारा जुत्ता उत्पादन तालीम अनुगमन

प्रमुख निरौलाद्वारा जुत्ता उत्पादन तालीम अनुगमन

  • Nirmala Karki
  • बुधबार, कार्तिक ५, २०७७
प्रमुख निरौलाद्वारा जुत्ता उत्पादन तालीम अनुगमन

रावाबेँसी गाउँपालिका–१ कुभिण्डेमा आयोजित छालाको जुत्ता उत्पादन तालीम अनुगमन गर्दै गाउँपालिका प्रमुख लीलानाथ निरौला । सार्की समुदायको पुख्र्यौली (जुत्ता सिलाउने) पेशालाई प्रवद्र्धन गर्दै सोही पेशामा उनीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालीमको आयोजना गरिएको हो । तस्बिरः केदार मगर/रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका