दमौली, ५ कात्तिकः तनहुँको व्यास नगरपालिका–५ बरबोटेका मिर्गौला पीडित टेकबहादुर आलेलाई मङ्गलबार रु ७१ हजार पाँच सय ९३ प्रदान गर्दै वडाध्यक्ष मोहनकुमार श्रेष्ठ । दुवई, अमेरिका र अष्ट्रेलियाबाट उक्त रकम प्राप्त भएको हो । तस्वीरः कृष्ण न्यौपाने/रासस
Your email address will not be published. Required fields are marked *