नेपाली खोज
बिहिबार, माघ ८, २०७७
  • होमपेज
  • मिर्गौला पीडित आलेलाई ७१ हजार सहयोग

मिर्गौला पीडित आलेलाई ७१ हजार सहयोग

  • Nirmala Karki
  • बुधबार, कार्तिक ५, २०७७
मिर्गौला पीडित आलेलाई ७१ हजार सहयोग

दमौली, ५ कात्तिकः तनहुँको व्यास नगरपालिका–५ बरबोटेका मिर्गौला पीडित टेकबहादुर आलेलाई मङ्गलबार रु ७१ हजार पाँच सय ९३ प्रदान गर्दै वडाध्यक्ष मोहनकुमार श्रेष्ठ । दुवई, अमेरिका र अष्ट्रेलियाबाट उक्त रकम प्राप्त भएको हो । तस्वीरः कृष्ण न्यौपाने/रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका