नेपाली खोज
मङ्लबार, मंसिर १६, २०७७
  • होमपेज
  • श्रीमानको मृ त्यु, २२ बर्से युबतिको बिजोग,”काखमा दुधे बालक छ” लाखौ ऋण पनि, यो हेर्दा कस्को मन रुदैन होला ! (भिडियो सहित)

श्रीमानको मृ त्यु, २२ बर्से युबतिको बिजोग,”काखमा दुधे बालक छ” लाखौ ऋण पनि, यो हेर्दा कस्को मन रुदैन होला ! (भिडियो सहित)

  • Nirmala Karki
  • मङ्लबार, कार्तिक ४, २०७७

झापामा भर्खरै मनै छुने खालको दु:खद घ टना घटेको छ । सानै उमेरमा एकजना २२ बर्से युवतीले आफ्नो २६ बर्शिय श्रीमान गुमाएकी छिन । काखमा दुधे बालक समेत रहेको छ । दुधे बालक सहित सानै उमेरमा ऋणको भारी बोक्न बाध्य ती युवती रुदै मिडियामा आएकी छिन । सवारी दुर्घटनामा परेर ज्यान गुमाएका उनका श्रीमानकै कमाइले घर चलाउदै गरेको बताउने युवतीका आँखा हरेक पल रसाइरहन्छ । साना बच्चाले बाबा खै बाबा खै भनेर बाबालाई खोजिरहदा खाटो बसेको घाउ फेरि बल्झिने बताउदै डाको छोडिन ।

नका श्रीमान र ससुरा काम गर्न जाने क्रममा दुर्घटनामा परेर बिर्तामोडको बि एन्ड सि हस्पिटलमा उपचारका क्रममा छोराको मृत्यु भएको र बाबुको अहिले उपचार भइरहेको छ । अर्काको जमिनमा भाडामा बस्दै गरेको परिवार चलाउन मज्दुरी गरेर छाक टार्ने अवस्थामा अर्को बज्रपात परेपछी झनै बिचल्लीमा परेको छ । सबैले सकेको सहयोग गर्न अपिल समेत गरेकि छिन । बाबुको उपचारमा कति खर्छ लाग्छ भन्ने नै टुङो छैन । लाखौको ऋण भइसकेकोले अब के गर्ने कसो गर्ने भन्ने टुङो नभएको बताउदै डाको छोडेर रुदै यस्तोसम्म सुनाएकी चेलीको बेदना हेर्दा कस्को मन रुदैन होला तलको भिडियोमा हेर्नुहोला

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका