नेपाली खोज
मङ्लबार, माघ १३, २०७७
  • होमपेज
  • निकै धनी हुन्छन् यी राशि भएका व्यक्ति, तपाईको राशि कुन पर्‍यो?

निकै धनी हुन्छन् यी राशि भएका व्यक्ति, तपाईको राशि कुन पर्‍यो?

  • Nirmala Karki
  • सोमवार, कार्तिक ३, २०७७
निकै धनी हुन्छन् यी राशि भएका व्यक्ति, तपाईको राशि कुन पर्‍यो?

काठमाडौँ । धनी बन्ने चाहना कसको हुँदैन र ? भनिन्छ, धन भनेपछि महादेवका पनि तीन नेत्र खुल्छन्। मनग्य धन आर्जन गरेर सुखमय जीवन जीउने मन सबैको हुन्छ। त्यसो त कति धन कमाउने भन्ने कुरा कर्मको फल पनि हो ब्यक्तिले धन कमाउनका लागि के काम गर्छ त्यसमा पनि भर पर्ने कुरा हो।

कसले कति कमाउँछ र कमाएको सम्पत्तिलाई कसरी परिचालन गर्छ भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ। यद्यपी कतिपय अवस्थामा मेहनत गरेर मात्रै पनि पुग्दैन । ग्रह गोचर राशि लग्नले पनि प्रभाब पारेको हुन्छ। हेर्नुहोस् कुन कुन हुन् ति भाग्यमानी राशि…

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका