नेपाली खोज
बिहिबार, माघ ८, २०७७
  • होमपेज
  • अनुहार सफा र चम्किलो बनाउन् नियमित सेवन गर्नुहोस् भटमास

अनुहार सफा र चम्किलो बनाउन् नियमित सेवन गर्नुहोस् भटमास

  • Nirmala Karki
  • शुक्रबार, अशोज ३०, २०७७
अनुहार सफा र चम्किलो बनाउन् नियमित सेवन गर्नुहोस् भटमास

काठमाडौँ – प्रत्येक दिनको काम र तनावपूर्ण जीवनका कारण हरेक व्यक्ति केही न केहि समस्याले चिन्तित हुने गर्छ । भटमास यस्ता ६ समस्याको अचुक अपाय हो जसले जराबाटै समाप्त गर्दिन्छ । अनि जाडोको समयमा यसलाई भुटेर पनि खान सकिन्छ । त्यसै गरी तरकारीको रुपमा पनि यसको सेबन गर्न सकिन्छ । भटमासको नियमित रुपमा प्रयोग गर्नाले चाउरीपनबाट छुट्कारा पाउन सकिन्छ । धेरै जसो मानिसहरुको अनुहार कम उमेरमै चाउरी पर्ने गर्छ । भटमासको नियमित रुपमा प्रयोग गर्नाले यस्तो समस्या थोरै समयमानै हराउने छ ।

टुक्रिने र कपाल रफ हुने कारणले गर्दा महीला मात्र नभएर पुरुषहरु पनि चिन्तित हुने गर्छन् । यहि हाम्रो कलि युगको रहन सहनका कारण कपालमा समस्या आएको हो । यदि तपाई आफ्नो लामो,बाक्लो र चम्किलो कपाल बनाउन चाहनुहुन्छ भने आजै देखि नियमित रुपमा भटमासको प्रयोग गर्नुहोस् । भटमासमा अधिक मात्रामा प्रोटिन पाइन्छ जसले कपाललाई बाक्लो र चम्किलो बनाउन मदत गर्छ । थोरै समय घुमफिर गर्ने बित्तिकै रिगाटा लाग्ने वा कमजोरी महसुस हुने गर्छ भने यस्तो कमजोरीबाट छुट्कारा पाउन सकिन्छ ।

भटमासले शरीरको भित्रि मात्र नभएर बाहिरी समस्याको पनि हल गर्छ । भटमासको पेस्ट बनाएर अनुहारमा लगाउनाले चाया पोतो हराउछ। भटमासलाई पहीला पानीमा भिजाउनुहोस र यसलाई पिसेर धुलो बनाउनुहोस् । अब यस पेस्टलाई अनुहारमा लगाएर १५/२० मिनेटका लागी छोड्दिनुहोस् ।

पानीले पखाल्नुहोस अब तपाइको अनुहार सफा र चम्किलो देखिने छ । गर्मी मौसममा तपाइहरुले पनि महसुस गर्नु भएको छ होला कि गर्मी महिनामा चिल्लो छाला हुनेहरूको लागी एकदम दिक्क लाग्दो हुने गर्छ । यदि तपाइको पनि ओइली स्किन छ भने भटमासको नियमित सेवन गर्नुहोस् । भटमासले ओइली छालामा आउने पिम्पल र अन्य छाला सम्बन्धी समस्याहरू हटाउँदछ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका