नेपाली खोज
मङ्लबार, असार ८, २०७८
  • होमपेज
  • सांसद विनोद चौधरीलाई पनि कोभिड–१९ सङ्क्रमण

सांसद विनोद चौधरीलाई पनि कोभिड–१९ सङ्क्रमण

  • शुक्रबार, भदौ १२, २०७७
सांसद विनोद चौधरीलाई पनि कोभिड–१९ सङ्क्रमण

काठमाडौँ, १२ भदौ: सांसद विनोद चौधरीलाई कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएको छ । आज उहाँले ट्वीट गर्दै आफूलाई पनि कोभिड–१९ को सङ्क्रमण देखिएको जानकारी दिनुभएको छ ।

आज बिहान आएको पिसिआर परीक्षणको रिपोर्टमा सङ्क्रमण देखिएको उहाँले उल्लेख गर्नुभएको छ । चौधरी ग्रुपका अध्यक्षसमेत रहनुभएका चौधरीले आफूलाई सङ्क्रमणको कुनै लक्षण नदेखिएको र अहिले चिकित्सकको सल्लाहअनुसार आइसोलेसनमा बसेको बताउनुभएको छ । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका