नेपाली खोज
सोमवार, अशोज ११, २०७८
  • होमपेज
  • नेपालमा आज एकैदिन ७ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा आज एकैदिन ७ जना कोरोना संक्रमितको मृत्यु

  • मङ्लबार, भदौ ९, २०७७
नेपालमा आज एकैदिन ७ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा आज एकैदिन ७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा १ जना काठमाडौँकी महिला तथा ६ जना पुरुषहरु पर्सा, धनुषा, रुपन्देहीका १/१ जना तथा काठमाडौँका २ जना गरेर ७ जनाले मृत्यु भएको हो । त्यस्तै नेपालमा आज ८५५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८५५ जनामा संक्रमण पुष्टि भएसँगै देशभर कुल संक्रमितको संख्या तेत्तिस हजार ५३३ पुगेको छ । जसमध्ये काठमाडौं जिल्लामा मात्रै आज १९९ जनामा कोरोना संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाकारी दियोको छ । मन्त्रालयका अनुसार आज ३१३ जना संक्रमित निको हुँदा देशभर निको हुनेको संख्या उन्नाइस हजार ११९ पुगेको छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका