नेपाली खोज
मङ्लबार, असार ८, २०७८
  • होमपेज
  • विराटनगरमा कोरोना सङ्क्रमणबाट थप एकको मृत्यु

विराटनगरमा कोरोना सङ्क्रमणबाट थप एकको मृत्यु

  • शुक्रबार, साउन २३, २०७७
विराटनगरमा कोरोना सङ्क्रमणबाट थप एकको मृत्यु

विराटनगर, २३ साउनः विराटनगरमा एक सङ्क्रमितको आज मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरमा ५८ वर्षीय वृद्धको स्वाब परीक्षण गर्दा पोजेटिभ आएको मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दासले बताउनुभयो ।

विराटनगर–९ निवासी ती व्यक्ति एक हप्तादेखि ज्वरो, खोकी र श्वासप्रश्वासको समस्याबाट पीडित थिए । शव व्यवस्थापनका लागि आवश्यक प्रक्रिया शुरु गरिएको मेसु डा दासले बताउनुभयो । विराटनगरमा सङ्क्रमणबाट आजसम्म तीन जनाको मृत्यु भएको छ । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका