भँगरा: पर्वत फलेवास नगरपालिका वाड नम्बर -९ (साविकको को भँगरा-७) बाँसस्वरा निवासी श्री नर बहादुर कार्की ज्यूलाई घाँटीको क्यान्सर भएको छ र उहाँको उपचार भरतपुर क्यान्सर अस्पताल चितवनमा हुँदै छ । उहाँको घरको आर्थिक अवस्था कमजोर हुनाले देश विदेशमा रहनु भएका सम्पूर्ण भँगरा बासी आमा बुबा, दाजु भाइ, दिदी बहिनी र सम्पूर्ण संघ संस्था हरुलाई पनि सहयोग अपिल गर्दछौं ।
उपचारको कर्ममा उहाँलाई धेरै खर्च लाग्ने भएका ले र बिरामी आर्थिक अवस्था कमजोर हुनाले सहयोगको अपिल गर्दछौं । अहिले वहाँ को अवस्था धेरै नाजुक छ । उपचारम को धेरै खाँचो छ । हजुरको स्यानो सहयोग ठुलो काम गर्ने छ । सेवा ने धर्म हो ।