नेपाली खोज
आइतवार, जेष्ठ २, २०७८
  • होमपेज
  • यस्तो अवस्थामा भुलेर पनि नखानुहोस् अदुवा, नत्र हुनसक्छ घातक

यस्तो अवस्थामा भुलेर पनि नखानुहोस् अदुवा, नत्र हुनसक्छ घातक

  • बुधबार, बैशाख १०, २०७७
यस्तो अवस्थामा भुलेर पनि नखानुहोस् अदुवा, नत्र हुनसक्छ घातक

काठमाडौं । अदुवालाई मसलाको रुपमा प्रयोेग गरिन्छ । यो खोकीको अचुक औषधी हो । अदुवाको जरालाई पनि विभिन्न प्रकारको औषधीको रुपमा प्रयोग गर्ने गर्दछन् । अदुवाले धेरै थरीका रोगहरु निको पार्ने काम गर्दछ । तर कतिपय अवस्थामा अदुवाको प्रयोग गर्नु हुदैन् ।

कसैलाई रगत सम्बन्धि रोगले सताईरहेको हुन्छ । यस्तो बेलामा अदुवाको प्रयोग गर्नु हुदैन् । रगत सम्बन्धि रोग भएका मानिसहरुले अदुवाको सेवन गरेको खण्डमा रगत पातलो हुने गर्दछ ।

गर्भवती महिलाहरुले पनि तीन महिना उता देखीनै अदुवाको प्रयोग गर्नु हुदैन । अदुवाले समयभन्दा पहिलेनै डेलिभरीहुन सक्ने समस्या निम्त्याउन सक्छ । मधुमेह वा उच्च रक्तचापको औषधि सेवन गरिरहेकाहरुका लागी अदुवा विष नै हो । यसले अ‍ैषधीसँग मिलेर शरीरमा रोग निम्त्याउने काम गर्दछ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका