नेपाली खोज
बुधबार, बैशाख २९, २०७८
  • होमपेज
  • टाउकामा चोट लागेको चितुवा मृतावस्थामा फेला

टाउकामा चोट लागेको चितुवा मृतावस्थामा फेला

  • बुधबार, बैशाख १०, २०७७
टाउकामा चोट लागेको चितुवा मृतावस्थामा फेला

दुल्लु, १० वैशाखः दैलेखको दुल्लु नगरपालिका–३ तियाडीको जंगलमा एक चितुवा मृतावस्थामा फेला परेको छ । स्थानीयवासी र प्रहरीको सूचनाका आधारमा चितुव सब–डिभिजन कार्यालयको टोलीले घटनास्थलबाट जिल्ला सदरमुकाममा पु¥याएर मङ्गलबार कार्यालय हातामा गाडिएको छ ।

अन्दाजी १३–१४ वर्ष जतिको चितुवा टाउकामा चोट लागेको र गन्हाइसकेका अवस्थामा मृत फेला परेको थियो । स्थानीयवासीले छाला काटेर लिन सक्ने सम्भावना भएका कारण सदरमुकाममै ल्याएर गाडिएको डिभिजनल वन कार्यालय दैलेखका प्रमुख मुनबहादुर रावतले बताउनुभयो । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका