नेपाली खोज
बुधबार, बैशाख २९, २०७८
  • होमपेज
  • मलामी पुगेर फर्किएका युवालाई हेल्मेट नलाएको भन्दै प्रहरीद्धारा नि र्घा त कु ट पि ट (भिडियो सहित)

मलामी पुगेर फर्किएका युवालाई हेल्मेट नलाएको भन्दै प्रहरीद्धारा नि र्घा त कु ट पि ट (भिडियो सहित)

  • बुधबार, बैशाख १०, २०७७
मलामी पुगेर फर्किएका युवालाई हेल्मेट नलाएको भन्दै प्रहरीद्धारा नि र्घा त कु ट पि ट (भिडियो सहित)

पथरी । मलामी पुगेर फर्किएका एक जना युवालाई प्रहरीले नि र्घा त कु ट पि ट गरेको छ । मोटरसाइकलमा सवार भएपनि हेल्मेट नलगाएको भन्दै पथरी वेश क्याम्पका प्रहरीले कु ट पि ट गरेका हुन् ।

आइतवार साझ पथरीशनिश्चरे १ पञ्चायत माध्यमिक विद्यालय नजिकैको सडकमा प्रहरीले पथरी शनिश्चरे ४ कीर्तिपुरका प्रेम लिम्बुलाई कु ट पि ट गरेको हो । प्रहरीले केहि सोधपुछ गर्न खोजेको र जवाफ दिनै लाग्दा प्रहरीले कु टे को प्रत्यक्षदर्शीले वताएको र सो भिडियो साइनो खबरसँग सुरक्षित छ ।

ईलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरीक्षक दिलिप गिरीका अनुसार कुटपि गर्ने प्रहरी जवान मदन राईलाई कु ट पि ट मा संम्लग्न रहेको भन्दै विभागीय का र वा ही को प्रक्रिया अगाडि बढाएको छ । पथरी शनिश्चरे ५ धिमाल टोल निवासी वासिनी माया धिमालको मलामी पुगेर जय चोकबाट घर फर्कने क्रममा प्रहरीले कु ट पि ट बाट सामान्य घा इते भएका उनलाई छलफलपछि प्रहरीले घर फर्काएको छ । भिडियो हेर्नुहोस्:

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका