नेपाली खोज
आइतवार, जेष्ठ २, २०७८
  • होमपेज
  • पिसाब फेर्न राति बाहिर निस्किदा बालिकालाई ब ला त्का र गरेपछि

पिसाब फेर्न राति बाहिर निस्किदा बालिकालाई ब ला त्का र गरेपछि

  • मङ्लबार, बैशाख ९, २०७७
पिसाब फेर्न राति बाहिर निस्किदा बालिकालाई ब ला त्का र गरेपछि

सप्तरी, ९ वैशाखः बार्ह वर्षीया बालिकालाई ब ला त्का र गरेको आ रो पमा एक युवक प क्रा उ परेका छन् । प क्रा उ पर्नेमा सप्तरीको राजगढ गाउँपालिका–२ का २० वर्षीय रामजीवन यादव रहेको जिल्ला प्रहरी कार्यालय ले जनाएको छ । यादवमाथि पिसाब फेर्न राति घर बाहिर निस्किएका बेला बालिकालाई ब ला त्का र गरेको आरोप लागेको छ ।

पी डि त बालिकाको दाजुले दिएको उ जु री द र्ता गरी आ रो पि त यादवलाई प क्रा उ गरेको सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो । पी डि त बालिकाको बयान लिएको पनि उहाँले बताउनुभयो ।

वैशाख ३ गते राति पिसाब फेर्न घर बाहिर निस्किएका बेला आ रो पितले ज ब र्ज स्ती नि य न्त्र णमा लिई नजिकैको चौरमा लगी ब ला त्का र गरेको पी डि तले बयान दिनुभएको छ । पी डि तको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षणसमेत गरिएको प्रहरीले जनाएको छ । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका