नेपाली खोज
आइतवार, जेष्ठ २, २०७८
  • होमपेज
  • सिंह राशिको बार्षिक राशिफल कस्तो छ ? हेर्नुस् २०७७ को बार्षिक राशिफल !

सिंह राशिको बार्षिक राशिफल कस्तो छ ? हेर्नुस् २०७७ को बार्षिक राशिफल !

  • मङ्लबार, बैशाख ९, २०७७
सिंह राशिको बार्षिक राशिफल कस्तो छ ? हेर्नुस्  २०७७ को बार्षिक राशिफल !

ज्योतिषः केशव गौतम

सिंह राशि भनेको मा, मि, मु, मे, मो, टा, टि, टु, टे अक्षरबाट नाम आउने व्यक्ति भन्ने बुझ्नु पर्छ । राशिफल जान्नु अघि यो मन्त्र सबैले एक साथ भनौँ, तीक्ष्णः स्थूलहनुर्विशालवदनः पिङ्गक्षणोल्पात्मजः । स्त्रीद्वेषीप्रियमांसकानननगःकुप्यत्यकार्यचिरम् । सर्ब प्रथम वि.सं २०७७ को सुखद् अवसरमा सम्पूर्ण दर्शक तथा श्रोता गणमा सुख,शान्ति,समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।

गुरु वर्षको आरम्भमा शत्रु स्थानमा, त्यसपछि श्रावण १ गते पुनः वक्रगतिबाट वुद्धिस्थानमा र त्यसपछि चैत्र ११ सम्म शत्रुवृद्धि, चैत्र ११ पछि दाम्पत्य सुखस्थानमा पुग्नेछ । शनि वर्षको आरम्भ पूर्वबाट विजयस्थानमा, श्रावण २१ देखि पुनः वक्रगतिबाट बुद्धिमा आउने र मंसिर १ गते पुनः मार्गगतिबाट विजयस्थानमा पुग्नेछ ।

सिंह राशि भएका व्यक्तिले यो बार्षिक राशिफल नछुटाइ हेर्नुहोस् । जय गुरूदेव । तीक्ष्णः स्थूलहनुर्विशालवदनः पिङ्गक्षणोल्पात्मजः । स्त्रीद्वेषीप्रियमांसकानननगःकुप्यत्यकार्यचिरम् । पुरा जानकारी भिडियोबाट लिनुहोस्…

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका