नेपाली खोज
आइतवार, जेष्ठ २, २०७८
  • होमपेज
  • आँचलको होस उड्यो, श्रीमान उदिपकी फिलिपिनी पुर्व प्रेमिकाको तस्विर र बच्चा सार्बजनिक (भिडियो हेर्नुस्)

आँचलको होस उड्यो, श्रीमान उदिपकी फिलिपिनी पुर्व प्रेमिकाको तस्विर र बच्चा सार्बजनिक (भिडियो हेर्नुस्)

  • मङ्लबार, बैशाख ९, २०७७
आँचलको होस उड्यो, श्रीमान उदिपकी फिलिपिनी पुर्व प्रेमिकाको तस्विर र बच्चा सार्बजनिक (भिडियो हेर्नुस्)

आफ्ना श्रीमानसंग एउटा महिला र बच्चाको तस्विर सार्वजनिक गर्दै विभिन्न अडकलवाजी कुरा बाहिर आएपछि नायीका आँचलले त्यसको स्पष्टिकरण दिएकी छन् । करिब डेढ वर्षको प्रेम सम्बन्ध पछि विवाह गरेकी आँचलले अहिले सामाजिक सञ्जालवाट निकै आलोचना सहनु परेको छ । उनले आफ्ना पति उदिप श्रेष्ठका विगतका कुराहरुलाई लिएर गसिप बनेपछि आँचललाई त्यसको स्पष्टिकरण दिइरहनु परेको छ ।

लकडाउनका कारण घरमै रहेका उदिप र आँचलका बारेमा विभिन्न अड्कलवाजी गर्दै गसिप भएका छन् । पत्रकार ऋषी धमलासंगको अन्तरवार्तामा आँचलका पतिले आफु २ वर्ष सम्म एक फिलिपिन्सकी केटीसंग रिलेशनसिपमा रहेको कुरा स्वीकार गरेका कारण उनैलाई लिएर सामाजिक सञ्जालमा गसिप भएको हो । केही दिन यता उदिपको तस्बिर एक महिला र बच्चाका साथमा सार्वजनिक भएपछि विभिन्न अड्कलवाजी गरिएका छन् ।

प्रेम विवाह गरेका यि जोडीले सामाजिक सञ्जालवाट निकै हैरानी भोग्नु परिरहेको छ । जसरी विवाहलाई निकै चर्चाीत बनाएका थिए अहिले उसैगरि उनीहरुको विगतलाई लिएर गसिप भइरहेको छ । हुन त कलाकारहरु सँधै यस्तै गसिपको शि कार हुने गरेका छन् । भिडियो हेर्नुस्…

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका