नेपाली खोज
आइतवार, जेष्ठ २, २०७८
  • होमपेज
  • श्रीमती सुत्केरी भएपछि छाेडेर भागे, २१ वर्षमा यस्तो पिडा, यति राम्री छन् छोरी, यस्तो आखिर कसरी भयो हेर्नुहोस

श्रीमती सुत्केरी भएपछि छाेडेर भागे, २१ वर्षमा यस्तो पिडा, यति राम्री छन् छोरी, यस्तो आखिर कसरी भयो हेर्नुहोस

  • मङ्लबार, बैशाख ९, २०७७
श्रीमती सुत्केरी भएपछि छाेडेर भागे, २१ वर्षमा यस्तो पिडा, यति राम्री छन् छोरी, यस्तो आखिर कसरी भयो हेर्नुहोस

लकडाउनको बेला पोखरामा एक जना सुत्केरी अलपत्र परेकी छन् । तनहुँको काहुँशिवपुरी २१ वर्षिया सुत्केरी मोनिका माझि लकडाउनका कारण पोखरामा अलपत्र परेकी हुन् ।

घरमा पहिला श्रीमती हुदा हुदै उनका श्रीमान्ले उनलाई बिहे गरेर ल्याएका थिए । उनि सुत्केरी हुने बित्तिकै अस्पतालमा छोडेर श्रीमान भागेको उनले आरोप लगाएकी छन् ।

उनलाई अहिले पोखरामा समाजसेवी प्रमीला तज्याले उनको संरक्षणको जिम्मा लिनुभएको छ । यसैबीच हामीले उनै मोनिका माझी र प्रमिला तज्यासंग कुराकानी गरेका छौँ । हेर्नुहोस यो भिडियो ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका