नेपाली खोज
आइतवार, जेष्ठ २, २०७८
  • होमपेज
  • राष्ट्रिय वनमा काठ काट्दै गरेको अवस्थामा चार जना पक्राउ

राष्ट्रिय वनमा काठ काट्दै गरेको अवस्थामा चार जना पक्राउ

  • मङ्लबार, बैशाख ९, २०७७
राष्ट्रिय वनमा काठ काट्दै गरेको अवस्थामा चार जना पक्राउ

तुलसीपुर, ९ वैशाख:  राष्ट्रिय वनमा काठ काट्दै गरेको अवस्थामा चार जनालाई गए राति पक्राउ गरिएको छ । पक्राउ पर्नेमा दाङ, गढवा गाउँपालिका वडा नं ५ निवासी रामदिन यादव र रामकुमार यादव तथा वडा नं ६ का दिलीप कुमाल र अनिलकुमार कुमाल रहेको देउखुरी डिभिजन कार्यालय दाङका सहायक वन काठ काट्ने पक्राउ

राष्ट्रिय वनमा काठ काट्दै गरेको अवस्थामा चार जनालाई गए राति पक्राउ गरिएको छ । पक्राउ पर्नेमा दाङ, गढवा गाउँपालिका वडा नं ५ निवासी रामदिन यादव र रामकुमार यादव तथा वडा नं ६ का दिलीप कुमाल र अनिलकुमार कुमाल रहेको देउखुरी डिभिजन कार्यालय दाङका सहायक वन अधिकृत देवी चौधरीले जानकारी दिनुभयो ।

मुलुकमा कोभिड–१९ सङ्क्रमणको जोखिम भएका बेला लकडाउनका अवस्थामा चोरी गर्ने क्रम बढेको सहायक वन अधिकृत चौधरीले बताउनुभयो । अधिकृत देवी चौधरीले जानकारी दिनुभयो । मुलुकमा कोभिड–१९ सङ्क्रमणको जोखिम भएका बेला लकडाउनका अवस्थामा चोरी गर्ने क्रम बढेको सहायक वन अधिकृत चौधरीले बताउनुभयो ।(रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका