नेपाली खोज
आइतवार, जेष्ठ २, २०७८
  • होमपेज
  • हिरो बन्नुअघि होटलमा वेटर थिए अक्षय कुमार, बिगतमा थियो उनको मनै रुवाउने कहानी

हिरो बन्नुअघि होटलमा वेटर थिए अक्षय कुमार, बिगतमा थियो उनको मनै रुवाउने कहानी

  • सोमवार, बैशाख ८, २०७७
हिरो बन्नुअघि होटलमा वेटर थिए अक्षय कुमार, बिगतमा थियो उनको मनै रुवाउने कहानी

एजेन्सी- भारतीय बक्स अफिसमा अक्षय कुमारका प्राय चलचित्रले रेकर्ड तोड्दै सर्बाधिक कमाइ गरेका छन् । उनको चलचित्र केसरी र गुडन्यूजले पनि बलिउडमा लहल्का मच्चाएको थिए । र बक्स अफिसमा पनि राम्रो प्रदर्शन भयो । उनले हालसम्म दर्जनौ भन्दा धेरै चलचित्रमा अभिनय गरेका छन् । उनि हिरो बन्नुभन्दा पहिला गरिब र एक होटलमा वेटर र मा काम गर्थे उनको बिगतको काहानि जो कोहिलाई पनि थाहा नहुन सक्छ । उनि एक सिक्मपल र गरिब परिवारमा जन्मेका हुन् ।

उनि हेरेक दिन बिहान सबेरै उठने गर्दछन । बलिउडमा नाम चलेका उनी आमिर खानको चलचित्र ुजो जिता वही सिकन्दरु का लागि अडिशन दिन गएका थिए । तर उनि त्यो चलचित्रमा रिजेक्ट भएका भए । उनि सोहि चलचित्रमा बाहिरिएपछि आफुलाई संसारकै दुखि रहेको महसुस गर्थे भारतमा खेलाडी नामले चिनिने उनि अहिले भने बलिउडमा राम्रो अभिनय गर्ने कलाकारमा चिनिएका छन् । तर उनलाई चलचित्र जो जिता वही सिकन्दर बाट फलिएपछ आफुलाई दुखि महसुस गरेका थिए ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका