नेपाली खोज
आइतवार, जेष्ठ २, २०७८
  • होमपेज
  • अजय देवगनकी साली तनिषाले लकडाउनमा शेयर गरिन पुलमा मस्ति गरेका तस्विर

अजय देवगनकी साली तनिषाले लकडाउनमा शेयर गरिन पुलमा मस्ति गरेका तस्विर

  • सोमवार, बैशाख ८, २०७७
अजय देवगनकी साली तनिषाले लकडाउनमा शेयर गरिन पुलमा मस्ति गरेका तस्विर

एजेन्सी – यतिबेला बलिउड अभिनेता अजय देवगनकी साली तनिषाका हट अबतारका तस्विर सामाजिक संजारमा भाइरल भएका छन् । उनि चर्चित अभिनेत्री काजोलकी बहिनि हुन् । चलचित्रबाट टाढा रहेपनि तनिषा सामाजिक संजालमा भने उतिकै छाएकी हुन्छिन् । यतिबेला तनिषाकाले पुल किनारमा मस्ती गरेका बोल्ड तस्विर सामाजिक संजारमा शेयर गरेकी छिन् ।

उक्त तस्विरमा निकै सुन्दर देखिएकी मुखर्जीका को यतिबेला चौतर्फि चर्चा चलिरहेको छ । बिगबोस ७ मा समेत सहभागी भएकी तनिषा मोडल पनि रहेकी छिन् । हिन्दिका अवला तेलुगु र तमिल चलचित्रमा पनि देखा परेकी छिन् । उनले लकडाउनको समयमा केहि बोल्ड तस्विर सार्वजनिक गरेकी छिन् । उक्त तस्विरमा उनि निकै हट देखिएकी छिन् । उनि यो समयमा घर मा खाना पकाउन र योगा गर्ने ब्यस्थ रहेकी छिन् । हेरौ उनले सार्वजनिक गरेका यि तस्विर

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका