नेपाली खोज
बुधबार, बैशाख २९, २०७८
  • होमपेज
  • आफ्नै स्वरमा अभिनेता सलमान खानको कोरोना गीत सामाजिक सजालमा भाइरल (भिडियोसहित)

आफ्नै स्वरमा अभिनेता सलमान खानको कोरोना गीत सामाजिक सजालमा भाइरल (भिडियोसहित)

  • सोमवार, बैशाख ८, २०७७
आफ्नै स्वरमा अभिनेता सलमान खानको कोरोना गीत सामाजिक सजालमा भाइरल  (भिडियोसहित)

काठमाडौं, बैशाख ८ – कारोनाले माहामारि फैलाएका बेला बलिउड अभिनेता सलमान खाने एक भिडियो सार्वजनिक गरेका छन् । उनले कोरोना संम्बन्धित गीतको भिडियो सामाजिक संजालमा शेयर गरेका हुन् । जुन भियिोले यतिबेला चौतर्फि चर्चा पाएको छ । खानले लकडाउनको समयमा घर भित्रनै थुनिएका फ्यानका लागि यो भिडियो सार्वजनिक गरेको बताइएको छ ।

लकडाउनले बलिउडमा कतिपय चलचित्र थप्प भएका छन् ।भने कलाकाहरु पनि आफ्नै घर भित्र समय बिताउन बाध्य भएका छन् । केहि नायिकाहरुले घर आफ्नै घरमा खाना पकाउनलेर कतिले तस्विरहरु सार्वजनिक गरेका छन् । अभिनेता सलमान खानले यो गीत आफ्नै युट्युब च्यानलबाट रिलिज गरेका छन् । उनले युट्युबमा केहि समय पहिला आमासंग डान्स गरेको भिडियो शेयर गरेका थिए ।

अहिले भने कोरोनाले महामारी फैलाएका बेला यो गीतको भिडियो आफ्नै स्वरमा अपलोड गरेका हुन् । गीतको माध्यमबाट उनले आम मानिसहरुलाई कोरोनाबाट बच्ने सल्लाह दिएका छन् । र घर लकडाउनको समयमा आफु सुरक्षित तरिकाले घर भित्र नै बस्न आग्रह गरेका छन् ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका