नेपाली खोज
बुधबार, बैशाख २९, २०७८
  • होमपेज
  • एकै दिनमा यसरी हटाउनुस् अनुहारको नचाहिएको रौं…

एकै दिनमा यसरी हटाउनुस् अनुहारको नचाहिएको रौं…

  • सोमवार, बैशाख ८, २०७७
एकै दिनमा यसरी हटाउनुस् अनुहारको नचाहिएको रौं…

झट्ट हेर्दा सबैको आँखा पहिला अनुहारमा नै पर्न जान्छ । कसैको अनुहार चम्किलो रौं रहित हुन्छ भने कसैको अनाबश्यक रौं तथा झुसले शुन्दरतामा बाधक बनिरहेको हुन्छ । अनाबश्यक रौं एकै दिनमा हटाएर चम्किलो र सफा अनुहार पाउन यस्तो प्रक्रिया अपनाउन सकिन्छ –

सामग्री

काँचो दूध,तर, बेसार,बेसन

बिधि – एक चम्चा काँचो दूधमा थोरै बेसन, एक चिम्टी बेसार र उमालेको दूधको तर मिसाएर मिश्रण बनाउने र यो लेपलाई धोएको अनुहारमा पुरै लगाउने अनुहार सुख्खा हुन्जेल राख्ने र पुरै सुकीसकेपछी बिस्तारै हातले मसाज गर्ने यसो गर्दा कमजोर भएका रौहरुले जरा देखीनै ठाउँ छोड्छ । बिस्तारै अव मनतातो पानिले मुख धुने तपाईंले सफा चम्किलो अनुहार पाउनुहुनेछ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका