नेपाली खोज
बुधबार, बैशाख २९, २०७८
  • होमपेज
  • मिन राशिको बार्षिक राशिफल २०७७ कस्तो हुन्छ ?

मिन राशिको बार्षिक राशिफल २०७७ कस्तो हुन्छ ?

  • सोमवार, बैशाख ८, २०७७
मिन राशिको बार्षिक राशिफल २०७७ कस्तो हुन्छ ?

जलपरधनभोक्ता दारवासोऽनुरक्तः समुरुचिर शरीरस्तुङ्गनासो वृहत्कः ।। सर्ब प्रथम वि.सं २०७७ को सुखद् अवसरमा सम्पूर्ण दर्शक तथा श्रोता गणमा सुख,शान्ति,समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु । गुरु वर्षको आरम्भमा लाभस्थानमा, त्यसपछि श्रावण १ गते पुनः वक्रगतिबाट कर्मस्थानमा फर्किने र त्यसपछि चैत्र ११ सम्म लाभस्थानमा र चैत्र ११ पछिखर्चमा पुग्नेछ ।

शनि वर्षको आरम्भबाट लाभस्थानमा श्रावण २१ देखि पुनः वक्रगतिबाट कर्मस्थानमा फर्किने र मंसिर १ गते पुनः मार्गगतिबाट लाभस्थानमा पुग्नेछ । राहु वर्षारम्भमा मित्र स्थानमा, केतु कर्ममा र भाद्र २५ गतेदेखि राहु पराक्रस्थानमा र केतु भाग्यस्थानको ग्रह गोचरअनुसार वर्ष शुभ छ । पुरा जानकारी भिडियोबाट लिनुहोस्…

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका