नेपाली खोज
बुधबार, बैशाख २९, २०७८
  • होमपेज
  • आजको बिदेशी मुद्राको बिनिमयदर (सुचिसहित)

आजको बिदेशी मुद्राको बिनिमयदर (सुचिसहित)

  • सोमवार, बैशाख ८, २०७७
आजको बिदेशी मुद्राको बिनिमयदर (सुचिसहित)

काठमाडौँ, बैशाख ८ – आज नेपाली बजारमा यूरोपियन यूरो, यूके पाउण्ड र बहराइन दिनारको भाउ उकालो लागेको छ । त्यस्तै आज वैशाख ८ गते यूरोपियन यूरो एकको खरिददर १ सय ३२ रुपैयाँ ६४ पैसा तथा बिक्रिदर १ सय ३३ रुपैयाँ २९ पैसा रहेको छ। भने आज मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा तथा बिक्रिदर २८ रुपैयाँ ४ पैसा रहेको छ।

त्यस्तैगरी आज कुवेती दिनार एकको खरिददर ३ सय ९१ रुपैयाँ १२ पैसा तथा बिक्रिदर ३ सय ९३ रुपैयाँ ५ पैसा रहेको छ। भने आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ६१ पैसा रहेको छ। त्यस्तैगरी आज युएई दिराम एकको खरिददर ३३ रुपैयाँ २० पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ३६ पैसा रहेको छ। भने आज आज अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ९३ पैसा तथा बिक्रिदर १२२ रुपैया ५३ पैसा रहेको छ ।

त्यस्तै आज सोमबार बहराईन दिनार एकको खरिददर ३ सय २३ रुपैयाँ ३८ पैसा तथा बिक्रिदर ३ सय २४ रुपैयाँ ९८ पैसा रहेको छ। भने आज युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५२ रुपैयाँ ५४ पैसा र बिक्रिदर १ सय ५३ रुपैयाँ २९ पैसा रहेको छ। आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ४२ पैसा रहेको छ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका