नेपाली खोज
आइतवार, जेष्ठ २, २०७८
  • होमपेज
  • प्रियंका कार्कीले आमाको मुख हेर्ने दिन दिने गिफ्ट भन्दै घरमै पकाउन सिकाईन यस्तो परिकार (भिडियो सहित)

प्रियंका कार्कीले आमाको मुख हेर्ने दिन दिने गिफ्ट भन्दै घरमै पकाउन सिकाईन यस्तो परिकार (भिडियो सहित)

  • सोमवार, बैशाख ८, २०७७
प्रियंका कार्कीले आमाको मुख हेर्ने दिन दिने गिफ्ट भन्दै घरमै पकाउन सिकाईन यस्तो परिकार (भिडियो सहित)

ईटहरी । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण यतिबेला नेपाल पनि टाढा बस्न सकेको छैन । दिनदिनै मृत्युदर बढिरहेको बेलामा अहिले नेपाल लकडाउनमा छ । जसका कारण देशका कुनै पनि कलकारखाना, व्यवसाय तथा उधोगहरु संचालन अनिस्चितका लागि रोकिएको छ । यता सिने उधोगले पनि मज्जैले आराम गर्ने मौका पाएको छ । यस्तैमा कलाकारहरु भने घरमै बसेर नया नया कुरा हरु सिक्ने गरेका छन् ।

नायिका प्रियंका कार्कीले चाहि मिठा मिठा परिकार बनाउन सिकिरहेको देख्न सकिन्छ । उनले सिकेका र जानेका कुराहरु आफ्ना फ्यानहरुलाई पनि सिकाउने गरेको देख्न सकिन्छ । उनले परिकार बनाउदै गरेको बेला खिचिएको भिडियोलाई ईन्स्टाग्राम स्टोरिमा राखेर एक एक गरि सिकाउदै गरेकी हुन्छिन । यस्तैमा उनले पनिर बटर मसाला बनाउन सिकाएकी छन् ।

उनले उक्त परिकारलाई कसरि बनाउने भनेर सुरु देखि अन्त्यसम्मको तरिका माथिको भिडियोमा बताएकी छिन । भिडियोको अन्त्यमा उनले आमाको मुख हेर्ने दिन आउदै गरेको हुनाले आमाको लागि यो परिकार बनाएर दिए अहिलेको अवस्थामा उपयुक्त गिफ्ट हुने बताएकी छन् । हेर्नुस यो भिडियोमा ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका