नेपाली खोज
बुधबार, बैशाख २९, २०७८
  • होमपेज
  • लकडाउनका कारण सलमान खानको फार्म हाउसमा फसे बलिउड यि नायिकाहरु

लकडाउनका कारण सलमान खानको फार्म हाउसमा फसे बलिउड यि नायिकाहरु

  • आइतवार, बैशाख ७, २०७७
लकडाउनका कारण सलमान खानको फार्म हाउसमा फसे बलिउड यि नायिकाहरु

काठमाडौँ, ७ बैशाख– कोरोनाले भारतमा ज्यान जानेको मानिसको संख्या बढदै गएपछि लकडडाउन थप गरिएको छ । लकडाउनका कारण बलिउडमा कयो चलचित्रहरु रोकिएका छन् । भने सेलिब्रेटिहरु घर मानै समय बिताएका छन् । भने कोहि नायिकाले खाना पकाउन सिकिरहेका छन् ।

लकडाउनको समयमा आफ्नो घरमा समय बिताउन बाध्य भएका कलाकारले सामाजिक संजालमा भिडियो शेयर गरेर फ्यानलाई मनोरन्ज दिइ रहेका छन् । भारतिय मिडियाका अनुसार केही सेलिब्रिटीहरु सलमान खानको फार्म हाउसमा फसेका छन् ।

त्यस्तै नायिका ज्याकलिन फर्नानडेज युलिया वन्तर उक्त फार्म हाउसमा समय बिताइ रहेका छन् । लकडाउनको समयमा उनिहरु फार्म हाउसमा अध्ययन लगायत विभिन्न काममा व्यस्त रहेको बताइएको छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका