नेपाली खोज
आइतवार, जेष्ठ २, २०७८
  • होमपेज
  • नेदरल्याण्डमा एक नेपाली महिलाको कोरोनाका कारण मृत्यु, कस्तो छ श्रीमान र २ बच्चाको अबस्था !

नेदरल्याण्डमा एक नेपाली महिलाको कोरोनाका कारण मृत्यु, कस्तो छ श्रीमान र २ बच्चाको अबस्था !

  • आइतवार, बैशाख ७, २०७७
नेदरल्याण्डमा एक नेपाली महिलाको कोरोनाका कारण मृत्यु, कस्तो छ श्रीमान र २ बच्चाको अबस्था !

काठमाडौ, ७ बैशाख । नेदरल्याण्डमा एक नेपाली महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा लक्ष्मी भट्टचन रहेकी छिन् । म्याग्दी घर भइ १५ बर्षदेखि नेदरल्याण्डमा बस्दै आएकी लक्ष्मी भट्टचन एक महिनादेखि बिरामी परेकी थिइन् । बिरामि परेकी उनको कोरोना भाइरसका कारण मृत्यु भएको बताइएको छ ।

२ बच्चाकी आमा रहेकी लक्ष्मीलाई रोगले सताएपछि अस्पतालमा भर्ना गरिएको थियो । नेदरल्याण्डमा कोरोनाबाट मृत्यु हुने उनि पहिलो नेपाली रहेकी छिन् ।नेदरल्याण्डमा कोरोनाका कारण ३,६०१को ज्यान गएको छ । भने ३१,५८९ संक्रमित फेला परेका छन् ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका