नेपाली खोज
मङ्लबार, कार्तिक ४, २०७७
  • होमपेज
  • सिट क्षमताभन्दा बढी यात्रु बोकेर जाँदै स्थानीय रुटमा चल्ने जीप

सिट क्षमताभन्दा बढी यात्रु बोकेर जाँदै स्थानीय रुटमा चल्ने जीप

  • Govinda
  • शनिबार, कार्तिक १, २०७७
सिट क्षमताभन्दा बढी यात्रु बोकेर जाँदै स्थानीय रुटमा चल्ने जीप

डोटी, १ कात्तिकः डोटीको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा सिट क्षमताभन्दा बढी यात्रु बोकेर जाँदै स्थानीय रुटमा चल्ने जीप । सिट क्षमताभन्दा बढी यात्रु बोके कारबाही गर्ने जिल्ला सुरक्षा समतिले नियम बनाए पनि उक्त नियमको कसैले पनि पालना गरेका छैनन् । तस्वीरः विमलबहादुर विष्ट/रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका