नेपाली खोज
आइतवार, कार्तिक ९, २०७७
  • होमपेज
  • सिरहामा सङ्क्रमणबाट थप एक महिलाको मृत्यु

सिरहामा सङ्क्रमणबाट थप एक महिलाको मृत्यु

  • Govinda
  • शनिबार, कार्तिक १, २०७७
सिरहामा सङ्क्रमणबाट थप एक महिलाको मृत्यु

लहान, १ कात्तिक । कोरोना सङ्क्रमणबाट आज सिरहाको लहानका थप एक महिलाको मृत्यु भएको छ । कोरोना सङ्क्रमित भई विराटनगरस्थित नोवल अस्पतालमा उपचाररत लहान नगरपालिका १ निवासी ६२ वर्षीय महिलाको मृत्यु भएको हो ।

ज्वरो तथा श्वास फेर्न गाह्रो भएपछि गत असोज २४ गतेदेखि उपचाररत उहाँको उपचारकै क्रममा मृत्यु भएको लहान नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवले जानकारी दिनुभयो । सड्क्रमणबाट सिरहाको लहान नगरपालिका मृत्यु हुनेको संख्या ५ पुगेको छ भने सिरहामा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका