नेपाली खोज
बुधबार, कार्तिक ५, २०७७
  • होमपेज
  • ह्याम्स अस्पतालमा उपचाररत नेता खनाल घर फिर्ता

ह्याम्स अस्पतालमा उपचाररत नेता खनाल घर फिर्ता

  • Govinda
  • शुक्रबार, अशोज ३०, २०७७
ह्याम्स अस्पतालमा उपचाररत नेता खनाल घर फिर्ता

काठमाडौँ, ३० असोज: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल निको भई आज घर फर्किनुभएको छ ।

उच्च रक्तचाप बढेपछि धुम्रबाहारीस्थित ह्याम्स अस्पतालमा उपचाररत रहनुभएका पूर्व प्रधानमन्त्री खनाल आज घर फर्किनुभएको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

खनाललाई उच्च रक्तचापसँगै श्वासप्रश्वासमा समस्या देखिएपछि गत बिहीबार अस्पतालमा भर्ना गरिएको थियो । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका