नेपाली खोज
शुक्रबार, कार्तिक १४, २०७७

आज सुनको मुल्य बढ्यो

  • Govinda
  • शुक्रबार, अशोज ३०, २०७७
आज सुनको मुल्य बढ्यो

काठमाडौ । नेपाली बजारमा शुक्रबार सुनको मुल्य बढेको छ । बिहीबार ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज चार सय रुपैयाँले बढेर ९४ हजार नौ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज पनि बढेको छ । आज तेजाबी चार सय रुपैयाँले बढेर ९४ हजार चार सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यस्तैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलाको १२ सय रुपैयाँमै कारोबार भएको छ । महासंघले जनाएको छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका