नेपाली खोज
आइतवार, कार्तिक ९, २०७७
  • होमपेज
  • इन्द्रेणीमा रमेश प्रसाईसँग दोहोरी गाएर भाईरल बनेकी कल्पनाले मोहनसँग गरिन् विबाहको कुरा (हेर्नुहोस् भिडियो)

इन्द्रेणीमा रमेश प्रसाईसँग दोहोरी गाएर भाईरल बनेकी कल्पनाले मोहनसँग गरिन् विबाहको कुरा (हेर्नुहोस् भिडियो)

  • Govinda
  • शुक्रबार, अशोज ३०, २०७७

काठमाडौँ । रमेश प्रसाईसँग इन्द्रेणीमा दोहोरी गाएर भाईरल बनेकी गायिका कल्पना दाहालले फेरी दोश्रो पटक मोहन के।सीसँग दोहोरी गाएर चर्चा कमाएकी छिन् ।

बिगत लामो समय देखि दोहोरी क्षेत्रमा लागेपनि सोचेजति चर्चामा आउन नसकेकी कल्पना एकाएक रमेश प्रसाईसँगको गीतले चर्चामा आएसँगै अहिले उनलाई विभिन्न अन्तरवार्ता र कार्यक्रममा भ्याईनभ्याई छ ।

पछिल्लो समय कल्पना र रमेशको बिहेको पनि निकै चर्चा चल्यो । खासगरी गीतमा । उनै कल्पनाले अहिले मोहनसँग गरेको घम्साघम्सी भिडियोमा हेर्नुहोस्…

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका