नेपाली खोज
आइतवार, कार्तिक ९, २०७७
  • होमपेज
  • बिहेको तयारीमा रहेका चर्चित गायक आदित्य नारायणलाई आर्थिक संकट

बिहेको तयारीमा रहेका चर्चित गायक आदित्य नारायणलाई आर्थिक संकट

  • Govinda
  • शुक्रबार, अशोज ३०, २०७७
बिहेको तयारीमा रहेका चर्चित गायक आदित्य नारायणलाई आर्थिक संकट

काठमाडौं । केही दिन पहिले प्रेमीका सार्वजनिक गरेर बिहे गर्ने तयारीमा रहेका भारतीय गायक आदित्य नारायण झाले आफु आर्थिक संकटमा रहेको बताएका छन् । भारतिय मिडियाका अनुसार आदित्यको खतामा जम्मा १८ हजार रुपैयाँ मात्र रहेको छ । आदित्यले यदि यो महिनाबाट आफुले काम नगरे घर खर्च चलाउनका लागि आफूसँग भएको सामान बेच्नुपर्ने अवस्था आउने बताएका छन् ।

उनले भने सरकारले लकडाउन अन्त्य गरेन भने धेरै मानिसहरू भोकै मर्छन् । मेरो पनि बचत भएको पैसा सकियो । जुन पैसा मैले म्यूचुअल फण्डमा लगानी गरेको थिए । त्यो मैले गुजारा चलाउनको लागि निकालिसके । कसैले सोचेको थिएन म एक वर्षसम्म काम नगरी बस्छु । जबसम्म तपाई अरबपति हुनुहुन्न भने कोही पनि यस्तो योजना नबनाउनुस् ।

मेरो खातामा १८ हजार मात्र छ । यदि अक्टोबरसम्म मैले काम सुरु गरिन् भने मसँग पैसा निल हुन्छ । गुजारा चलाउनको लागि मैले आफ्नो बाइक वा कुनै सामान बेच्नु पर्ने हुन्छ । ’अहिले उनको यो भनाइले भारतिय मिडिया चकित परेको छ । आफ्नी प्रेमिका श्वेता अग्रवालसँग बिहेको तयारीमा रहेका आदित्यले अब मात्र १८ हजारले कसरी बिहे गर्नेछन् त्यो भने हेर्न बाँकी नै छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका