नेपाली खोज
शुक्रबार, कार्तिक १४, २०७७
  • होमपेज
  • शुक्रबार लक्ष्मी र सन्तोषी माताको व्रतबसी पुजा गर्नुहोस, मिल्ने छन् यस्ता लाभै लाभ

शुक्रबार लक्ष्मी र सन्तोषी माताको व्रतबसी पुजा गर्नुहोस, मिल्ने छन् यस्ता लाभै लाभ

  • Govinda
  • शुक्रबार, अशोज ३०, २०७७
शुक्रबार लक्ष्मी र सन्तोषी माताको व्रतबसी पुजा गर्नुहोस, मिल्ने छन् यस्ता लाभै लाभ

काठमाडौँ । आज शुक्रबार हिन्दूधर्मावलम्बीले सन्तोषी माता र वैभव लक्ष्मीको उपासना गर्दछन् । यदि आज शुक्रबारको दिन सन्तोषी माता र लक्ष्मीको पूजाआराधना गरियो भन घरमा धनका साथै समृद्धि लाभ हुने विश्वास गरिन्छ ।

माता लक्ष्मीको व्रत बसी विधिवत रुपमा पूजा आराधना गरेमा जीवनभर तआर्थिक पक्ष बलियो बनाउन सहयोग पुर्‍याउँछ । यो दिन व्रत लिने व्यक्तिले फलाहारका रुपमा चना र सख्खर प्रयोग गर्नु उत्तम हुनेछ ।

साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ । यिनीहरुको व्रत विधि भने अलग–अलग हुन्छन् । यो दिन सेतो कपडा लगाउनु पर्छ । शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिने विश्वास छ ।

यो दिनमा अमिलो खानु रामे मानिदैन् । शुक्रबारको दिन सन्तोषी माताको व्रत बस्ने पुरुष तथा स्त्रीले सुख–शान्ति तथा मनोकांक्षा पूरा हुनेछ । सन्तोषी माताको व्रत १६ वटा शुक्रबार बस्नु पर्दछ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका