नेपाली खोज
मङ्लबार, कार्तिक ४, २०७७
  • होमपेज
  • स्ट्रबेरी खेती अनुगमन गर्दै नगरप्रमुख

स्ट्रबेरी खेती अनुगमन गर्दै नगरप्रमुख

  • Govinda
  • बिहिबार, अशोज २९, २०७७
स्ट्रबेरी खेती अनुगमन गर्दै नगरप्रमुख

खोटाङ, २९ असोजः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित हालै स्थापना गरिएको प्राङ्गारिक मल उद्योग नजिकै लगाइएको स्ट्रबेरी खेती अनुगमन गर्दै नगरप्रमुख दीपनारायण रिजाल लगायत । नगरपालिकाले स्थापना गरेको बायोग्याँस प्लान्टसहितको प्राङ्गारिक मल उद्योग रहेको क्षेत्रलाई कृषि स्रोत केन्द्र बनाउने काम शुरु गरिएको छ । तस्वीरः केदार मगर/रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका