नेपाली खोज
मङ्लबार, कार्तिक ४, २०७७
  • होमपेज
  • सोल्मामा स्थापना गरिएको प्राङ्गारिक मल उद्योग

सोल्मामा स्थापना गरिएको प्राङ्गारिक मल उद्योग

  • Govinda
  • बिहिबार, अशोज २९, २०७७
सोल्मामा स्थापना गरिएको प्राङ्गारिक मल उद्योग

खोटाङ, २९ असोजः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा स्थापना गरिएको प्राङ्गारिक मल उद्योग । दिक्तेल बजार तथा आसपासका स्थानीय बासिन्दाको घरबाट निस्कने फोहरलाई प्रशोधन गरेर प्राङ्गारिक मल उत्पादन गर्ने उद्देश्यले बायोग्याँस प्लान्टसहितको उद्योग स्थापना गरिएको हो । तस्वीरः केदार मगर/रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका