नेपाली खोज
आइतवार, कार्तिक ९, २०७७
  • होमपेज
  • कञ्चनपुरमा करेन्ट लागेर २१ वर्षीय युवकको मृत्यु

कञ्चनपुरमा करेन्ट लागेर २१ वर्षीय युवकको मृत्यु

  • Govinda
  • बुधबार, अशोज २८, २०७७
कञ्चनपुरमा करेन्ट लागेर २१ वर्षीय युवकको मृत्यु

कञ्चनपुर, २८ असोज: बेदकोट नगरपालिका–३ चौरीका २१ वर्षीय दिनेश साउदको मङ्गलबार करेन्ट लागेर मृत्यु भएको छ । पसलमा काम गर्दै गरेका बेला साउदलाई करेन्ट लागेको हो ।

करेन्ट लागेर बेहोस भएका साउदलाई तत्कालै उपचारका लागि महाकाली अस्पताल पुर्याइए पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो । अस्पतालमा शव परीक्षणपश्चात आफन्तलाई जिम्मा लगाइएको छ । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका