नेपाली खोज
मङ्लबार, कार्तिक ४, २०७७
  • होमपेज
  • बगरेभञ्ज्याङमा निर्माणाधीन पेन टावर

बगरेभञ्ज्याङमा निर्माणाधीन पेन टावर

  • Govinda
  • बुधबार, अशोज २८, २०७७
बगरेभञ्ज्याङमा निर्माणाधीन पेन टावर

खोटाङ, २८ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा र वडा नम्बर–११ खार्मीको सिमानामा पर्ने पर्यटकीयस्थल बगरेभञ्ज्याङमा निर्माणाधीन पेन टावर । सङ्घीय सरकार र नगरपालिकाको रु ८६ लाखको लागतमा निर्माणाधीन पेन टावरबाट विश्वको सर्वोच्च शिखर सगरमाथा तथा उच्च हिमाली ऋङ्खलाका साथै विभिन्न पर्यटकीयस्थलहरु अवलोकन गर्न सकिन्छ । तस्वीरः केदार मगर/रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका