नेपाली खोज
शुक्रबार, कार्तिक १४, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित पाँच हजार १०० पुगे

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित पाँच हजार १०० पुगे

  • Govinda
  • मङ्लबार, अशोज २७, २०७७
गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित पाँच हजार १०० पुगे

गण्डकी, २७ असोजः गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार १०० पुगेको छ । प्रदेशमा थप ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

थपिनेमा लमजुङका २७, तनहुँका २६, कास्कीका १७, स्याङ्जाका तीन, पर्वतका दुई र मनाङका एक जना छन् । यसमध्ये लमजुङको दोर्दी गाउँपालिकाका २७ जना लिबर्टी हाइड्रो कम्पनीमा कार्यरत र अन्य कन्ट्याक्ट ट्रेसिङमार्फत पहिचान भएको निर्देशनालयले जनाएको छ ।(रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका