नेपाली खोज
मङ्लबार, कार्तिक ४, २०७७
  • होमपेज
  • जलकुम्भी झारबाट गमला निर्माण

जलकुम्भी झारबाट गमला निर्माण

  • Govinda
  • मङ्लबार, अशोज २७, २०७७
जलकुम्भी झारबाट गमला निर्माण

पोखरा २७ असोजः पोखराको पद्मावती हस्तकला उद्योगका सञ्चालक हीरा भट्टराई जलकुम्भी झारलाई व्यवस्थापन गरेर गमला बनाउँदै । फेवाताललाई कुरुप बनाउने झारलाई व्यवस्थापन गर्न सके हस्तकलाको सामग्री बनाउन सकिन्छ भन्दै उहाँले तालिम पनि प्रदान गर्दै आउनु भएको छ । तस्बिरः जमुनावर्षा शर्मा/रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका