नेपाली खोज
मङ्लबार, कार्तिक ४, २०७७
  • होमपेज
  • मन्त्री चौधरीबाट मुख्यमन्त्री नमूना कृषि गाउँको निरीक्षण

मन्त्री चौधरीबाट मुख्यमन्त्री नमूना कृषि गाउँको निरीक्षण

  • Govinda
  • मङ्लबार, अशोज २७, २०७७
मन्त्री चौधरीबाट मुख्यमन्त्री नमूना कृषि गाउँको निरीक्षण

दार्चुला, २७ असोजः प्रदेश र कृषि ज्ञान केन्द्रबाट सञ्चालन हुने योजनाको अवस्थाबारे अनुगमन गर्न दार्चुला आउनु भएका सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिनिता देवी चौधरी महाकाली नगरपालिका–९ दत्तुमा बनाइएको मुख्यमन्त्री नमूना कृषि गाउँको निरीक्षण गर्दै । अहिले यहाँका ३० घरपरिवारले व्यावसायिक तरकारी खेती गरेका छन् भने चालू आव भित्र पूरै वडाका १०० परिवारलाई तरकारी खेतीमा जोड्ने तयारी छ । तस्बिरः नरेन्द्रसिंह कार्की/रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका