नेपाली खोज
मङ्लबार, कार्तिक ४, २०७७
  • होमपेज
  • ओढारमा बस्दै आएका मनवीर गुरुङका परिवार

ओढारमा बस्दै आएका मनवीर गुरुङका परिवार

  • Govinda
  • मङ्लबार, अशोज २७, २०७७
ओढारमा बस्दै आएका मनवीर गुरुङका परिवार

तनहुँ, २७ असोज । तनहुँको व्यास नगरपालिका–२ अमरापुरीस्थित बुल्दीखोला किनारमा रहेको ओढारमा बस्दै आएका मनवीर गुरुङ, श्रीमती उदाशिया । ज्याला मजदूरी गरी जीविकोपार्जन गर्दै आएको उक्त परिवार लामो समय भएको लकडाउनका कारण काम गर्न नपाएपछि कोठा भाडा तिर्न नसकेपछि छोराछोरीसहित ओढारमा बस्दै आएका हुन् । तस्वीरः सानेबहादुर नेपाली, रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका