नेपाली खोज
शुक्रबार, कार्तिक १४, २०७७
  • होमपेज
  • आर्यन सिग्देल र आँचल अभिनित दशैं तिहार बिशेष गीत सार्वजनिक

आर्यन सिग्देल र आँचल अभिनित दशैं तिहार बिशेष गीत सार्वजनिक

  • Govinda
  • मङ्लबार, अशोज २७, २०७७
आर्यन सिग्देल र आँचल अभिनित दशैं तिहार बिशेष गीत सार्वजनिक

काठमाडौँ । हिन्दुहरुको महान चाड दशैँ नजिकिए संगै दशैं तिहार बिसेष गीत भिडियो सार्वजनिक हुने क्रम बढ्न थालेको छ । यसै क्रममा सुजन तिगेला लिम्बु र मेलिना राईको स्वरमा रहेको दशैं तिहार गीत भिडियो सार्वजनिक गरिएको छ । मिलन चाम्सले निर्देशन गरेको भिडियोमा अभिनेता आर्यन सिग्देल,आँचल शर्मा,सुजन तिगेला लिम्बु,रेबिका गुरुङ र क्षितिज सुबेदी फिचर्ड छन् ।

सुदिप बरालले छायाँकन गरेको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी,संदेश शाहको सम्पादन, जुनीम गहतराजको कलर संयोजन तथा गिरिराज घिमिरेको सहायक निर्देशन रहेको छ । भिडियो गायक सुजन तिगेला लिम्बुको अफिसियल च्यानल बाट सार्वजनिक गरिको छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका