नेपाली खोज
आइतवार, कार्तिक ९, २०७७
  • होमपेज
  • आमिर खानकी छोरी इरा खान चार वर्षदेखि डिप्रेसनमा

आमिर खानकी छोरी इरा खान चार वर्षदेखि डिप्रेसनमा

  • Govinda
  • मङ्लबार, अशोज २७, २०७७
आमिर खानकी छोरी इरा खान चार वर्षदेखि डिप्रेसनमा

एजेन्सी – बलिउड अभिनेता आमिर खानकी छोरी इरा खानले फिल्म उद्योगमा इन्ट्री गरिसकेकी छिन् । केहि समय पहिला उनले आफ्नो प्रेममको खुलासा पनि गरेकी थिइन् ।

उनि संगीतकार मिशाल कृपलानीसँग प्रेम सम्बन्धमा रहेको स्विकारेकी थिइन् । इराले बेलाबेलामा आफ्ना बोल्ड तस्विर सामाजिक संजालमा शेयर गरेकी हुन्छिन हालै पनि क्युटि इराले सामाजिक संजालमा हट फोटो शुट गराएकी छिन् ।उक्त तस्विरमा इरा निकै सुन्दरी देखिएकी छिन् ।

रातो ड्रेस लाएकी इरा कुनै परि भन्दा कम देखिएक छैनन् तस्विर शेयर गदै उनले लेखेकी छिन् । सटर्डे नाइट भाइब उनल इन्स्टाग्राम प्रेमी मिशाल संग अंगालो हालिरहेको तस्बिर पोष्ट गर्ने गर्दछिन् ।

यसअघि इराले मिशालको एउटा भिडियो पोष्ट गरेकी थिइन् जसमा मिशाल पियानोको अगाडि बसेर गीत गाइरहेको अबस्थामा देखा परेकी थिइन् । आमिर खान र रिना दत्तकी छोरी इरा चार वर्षदेखि क्लिनिकल डिप्रेसनबाट पीडित रहेको भातिय मिडियाले जनाएको छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका