नेपाली खोज
आइतवार, कार्तिक ९, २०७७
  • होमपेज
  • गायिका अस्मिता अधिकारीको स्वरमा रहेको प्रेम भावको गीत ‘तिम्रो प्यारमा छु’ सार्वजनिक (भिडियो)

गायिका अस्मिता अधिकारीको स्वरमा रहेको प्रेम भावको गीत ‘तिम्रो प्यारमा छु’ सार्वजनिक (भिडियो)

  • Govinda
  • मङ्लबार, अशोज २७, २०७७
गायिका अस्मिता अधिकारीको स्वरमा रहेको प्रेम भावको गीत ‘तिम्रो प्यारमा छु’ सार्वजनिक (भिडियो)

काठमाडौं: अनु शाहको शब्दमा , गायक जगदीश समाल र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको प्रेम भावको गीत ‘तिम्रो प्यारमा छु’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

रोमाण्टिक फ्लेवरको यस गीतमा नारायण सुवेदी आभाषले संगीत रहेको छ भने उदय राज पौडेलले संगीत संयोजन रहेको छ।

युवा प्रेमी जोडीको प्रेम र रोमान्सलाई भिडियोमा देखाइएको छ। म्युजिक भिडियोमा आकश श्रेष्ठ र निलम चन्द फिचर्ड छन् ।

यस भिडियोलाई बुद्द थापाले छायांकन गरेका हुन् भने विकाश धमलाले सम्पादन गरेका हुन्। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका