नेपाली खोज
बुधबार, कार्तिक ५, २०७७
  • होमपेज
  • ‘रं’गेहात समागम’ भन्दै जनप्रतिनिधिले बला’त्कारको घटना ५ लाखमा मिलाए

‘रं’गेहात समागम’ भन्दै जनप्रतिनिधिले बला’त्कारको घटना ५ लाखमा मिलाए

  • Govinda
  • सोमवार, अशोज २६, २०७७

मोरङको धनपालनाथ गाउँपालिकामा जनप्रतिनिधिकै रोहबरमा बला’त्कारको घटनामा मिलापत्र गराइएको छ । पीडित युवतीलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने भनेर उधारोमा मिलापत्र गराइए पनि पीडक पक्षले रकम नदिएपछि पीडित पक्ष प्रहरीसमक्ष पुगेको छ ।

उधारो मिलापत्र गरिएको कागजमा धनपालथान गाउँपालिका – ५ कि वडा सदस्य नेपालदेवी खवास र बेलबारी नगरपालिका– ८ का वडा सदस्य प्रवीणकुमार खवासले समेत हस्ताक्षर गरेका छन् । यो संगै आज असोज २६ गतेका मुख्य समाचारहरु तलको भिडियोमा हेर्नुहोस…

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका