नेपाली खोज
मङ्लबार, कार्तिक ४, २०७७
  • होमपेज
  • मुख्यमन्त्री त्रिलोचन भट्ट बाट छहारा झर्ना अवलोकन

मुख्यमन्त्री त्रिलोचन भट्ट बाट छहारा झर्ना अवलोकन

मुख्यमन्त्री त्रिलोचन भट्ट बाट छहारा झर्ना अवलोकन

डोटी, २६ असोज: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, भौतिक पूर्वाधार तथा विकासमन्त्री पठानसिंह बोहरा, प्रदेशसदस्य पूर्ण जोशीलगायत सोमबार डोटीको जोरायल गाउँपालिका–२ छतिवनमा अवस्थित छहरा झर्ना अवलोकनपश्चात् झरनासँग तस्बिर खिचाउँदै । झरना अवलोकन गर्न हिजो आज आन्तरिक तथा वाह्य पर्यटकको दैनिक घुइँचो लाग्ने गरेको छ । तस्बिर /विमलबहादुर विष्ट,रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका