नेपाली खोज
मङ्लबार, कार्तिक ४, २०७७
  • होमपेज
  • एकल महिला समूह संस्थाद्वारा खाद्यान्न वितरण

एकल महिला समूह संस्थाद्वारा खाद्यान्न वितरण

एकल महिला समूह संस्थाद्वारा खाद्यान्न वितरण

डोटी, २६ असोज: डोटीमा कार्यरत मानव अधिकारका लागि एकल महिला समूह नामक संस्थाले एकल, दलित, अपाङ्गता तथा सिमान्तकृत वर्गलाई खाद्यान्न वितरण गर्न थालेपछि राहत लिन आएका महिला । कोरोना सङ्क्रमण न्यूनीकरणका लागि लामो समयसम्म भएको बन्दाबन्दीका कारण जिल्लामा काम गर्न बन्द भएपछि गरिखाने वर्गलाई दैनिक छाक टार्न समस्या हुँदै आएको छ । तस्बिर / विमलबहादुर विष्ट, रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका